असार २६-काठमाडौ
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण फेला परेको छ । बिहीबार काठमाडौं उपत्यकामा कम संक्रमित देखिए पनि शुक्रबार भने एकै पटक ४२ थपिएका छन् ।
Comments
Leave a comment