वैशाख १७ अर्घाखाँची
अर्घाखाँची जिल्लाको भुमिकास्थान मा एक जनामा र्यापिड टेस्टमा कोरोना पोजेटिभ भेटिएको हल्लाले अर्घाखाँची जिल्ला लगाएत ५ नम्बर प्रदेशका जिल्ला पाल्पा, गुल्मी ,रुपन्देही, कपिलबस्तु लगाएत जिल्लाका जनतामा समेत त्रास बढेको पाहिएको छ ।
तर र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिदैमा सो ब्यक्तिमा कोरोना पोजेटिभ नै छ भन्ने हुदैन यो कुरा बिगतका टेस्ट हरुले देखाई सकेका छन कतिपय स्थानमा र्यापिड टेस्ट मा नेगेटिभ देखिएका बिमारीमा समेत पोछी कोरोना पोजेटिभ देखिएको छ त्यसैले यो कोरोना परिक्षणको भरपर्दो माध्यम होईन ।जसकारण र्यापिड टेस्ट मा पोजेटिभ डेखिदैमा कोहि बिमारी हतोत्साहित भै हाल्नु प्रने र अरु त्रसित हुनु प्रने पनि हैन ।
Comments
Leave a comment