कपिलवस्तु । कपिलवस्तुमा एक बालकको खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको समाचार प्राप्त भएको छ |
जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ७ धमौली निवासी जैसराम अहिरको डेढ बर्षका छोराको घर नजिकै रहेको पानीको खाडलमा डुवेर मृत्यु भएको हो \
घटना कसरी घट्यो भन्ने बिसयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । ।
Comments
Leave a comment