८ चैत, बुटवल । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि प्रदेश ५ सरकारले ६ वटा आइसोलेसन वार्डयुक्त अस्पताल बनाउने भएको छ । कोरोना रोकथाम तथा उपचारका लागि र्यापिड रेस्पोन्स टिम गठन गरेर काम गरिरहेको प्रदेश ५ सरकारले लकडाउनको अवस्था विश्लेषण गर्ने जिम्मेवारी सीडीओहरुलाई समेत तोकेको छ ।
कोभिड—१९ पूर्वतयारी, प्रतिकार्य र नियन्त्रणका लागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले रुपन्देहीमा ३, बाँकेमा २ र दाङमा एउटा अस्पताल बनाउने निर्णय गरेको हो ।

Comments
Leave a comment