भदौ २२, काठमाडौं ।

   नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार सुन ९१ हजार ४ सय मा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९० हजार ९ सय नै कायम गरिएको छ ।

यस्तै चाँदीको मूल्य पनि स्थिर छ । महासंघका अनुसार चाँदी १ हजार २ सय ३० कायम गरिएको छ । 

सोमबार चाँदी तोलाको १ हजार २३० मा नै कारोबार भएको थियो ।

Comments

Leave a comment