साउन ८ पल्पा
आज पनि सिद्धबाबा क्षेत्रकाे कालीनाग मन्दिर नजिकै पहिरो जाँदा पाल्पा-वुटवल सडक बिहीबार करिब ९:३० बाट अवरुद्ध भएको । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयाे ।
यसअघि साेही स्थानमा पहिराे गएपछि बाटाे पूर्ण रुपमा अबरुद्ध भएकाे थियाे । रातिकाे समयमा पहिराे हटाउन सम्भव नरहेकाे प्रहरीले जनाएकाे छ ।
Comments
Leave a comment