पाल्पा । पाल्पामा गएको २४ घन्टामा नै २८ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये १९ जना तानसेन बजार क्षेत्रका रहेको जानकारी प्राप्त बहेको छ त्यस्तै ९ जना रम्भा गाउँपालिकाका रहेका छन् ।
उनीहरू तानसेन, रम्भा र रिब्दीकोटका हुन् यसै मध्य एक जना तानसेनका जनप्रतिनिधिमा समेत कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
Comments
Leave a comment