पुस ७ ,   नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार तेजावी सुन तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । 

Comments

Leave a comment