पुस २८, काठमाडौं । सुनको भाउ तोलामा ६ सयले बढेको छ । सोमबार ९२ हजार २ सयमा कारोबार भएको छापावल सुनको भाउ मंगलबार ९२ हजार ८ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

Leave a comment