माघ ६ ,  काठमाडौं । सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सोमबार ९१ हजार ६ सयमा कारोबार भएको छापावल सुनको भाउ आज ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि तेजाबी सुनको भाउ ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । सोमबार ९१ हजार चार सय रुपैयाँ प्रतितोलामा तेजाबी सुनको कारोबार भएको थियो ।

Comments

Leave a comment