सुना ३२ कपिलबस्तु

कोरोनाको जोखिम समुदाय स्तरमा फैलिदै गएपछी साउन ३२ गते सम्म जारी कपिलवस्तुको लक डाउनलाई पुन थप गरि भाद्र ७ गते सम्मका लागि निरन्तरता दिएको छ । आज एक सूचना सम्प्रेषण गर्दै जिल्ला प्रसासन कार्यालय कपिलवस्तुले उक्त कुराको जानकारी दिएकाे छ ।

Comments

Leave a comment