भाद्र १३, 
चितवनमा भएको कोभिड १९ परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको  छ। भरतपुर अस्पतालअन्तर्गत सञ्चालित कोभिड १९ प्रयोगशालाले गएराति सार्वजनिक गरेको परीक्षण नतिजाअनुसार चितवनका १५, गोरखा र सप्तरीका दुई÷दुई जना तथा मकवानपुर, नवलपुर, दैलेख, गुल्मी, बारा, सुर्खेत, मोरङका एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

Comments

Leave a comment