फागुन २६ काठमाडौँ -  पछिल्लो समय सामाजिक काममा ब्यस्त रहेका पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नम्बर ५ निवासी खगराज गैरेलाइ त्यहाका स्थानीयले वडा अध्यक्ष बनेर काम  गर्न अपिल गरेका छन | सानै देखि साममजिक काममा रुची राख्ने खगराज गैरे केहि समय विदेशको  बसाइ पछी बिगत ३ वर्ष देखि गाउँमा नै रहेर सामाजिक काममा ब्यस्त देखिएका छन | बिभिन्न कामले सहर देखि विदेश सम्म निस्किएका युवाहरुको कारण गाउँमा बुढा बुढी देखि असक्त महिला केटा केटि मात्र गाउँमा रहदा दुखबिमारमा साथ दिने कोहि नहुदा गारो भैरएका बेला खगराज गैरे घरमा बसेपछि गाउँका सबै बुढा बुढी र असक्त महिला तथा केटाकेटीको साहारा बनेका छन उनि कोहि बिमारी पर्यो कि आफ्नै मोटरसाइलमा बोकेर हस्पिटल पुर्र्याउने देखि कोहि  समाजमा पर्ने सुख दुखका काममा सबै  भन्दा अगाडी देखिन्छन |

गाउँलेले पनि केहि पर्र्यो कि सबै भन्दा पहिला खगराज गैरेको नै नाम लिने गर्दछन जसकारण विदेश तथा स्वदेशमा नै पनि कामको सिलसिलामा बाहिर रहेका युवाहरुले खगराज गाउँमा रहेका कारण आफुहरु घर बाहिर रहे पनि बुबा आमा र परिवारको रेखदेख भएको र सुख दुखमा साथ् पाएको कारण खगराज प्रति उच्च सम्मान  गर्ने गरेका छन |

यति मात्र हैन खगराज  झोकी मान्छे र यथार्थ मान्छे हुन्  त्यसैले उनले  कसैले गरिब दुखि  र असक्त व्यक्तिलाई हेपेको होच्याएको पिटिक्कै मन पराउदैनन जसकारण खगाराजको अगाडी यस्ता मानसिकता भएका व्यक्तिहरु पनि हच्किने गर्दछन र गरिब दुखी र असक्त व्यक्तिहरु पनि खगाराजलाई देख्ना साथ् अलिकति आत्मबल बलियो गराउने गर्दछन | समाजमा खगराज प्रस्ट बक्ता  भएका कारण  सामाजिक काममा बिबाद आए खगराजको को भूमिका  नै त्यहाँ  निर्णायक बन्ने  गर्दछ | 

उनि गाउँको बिकासको लागि दिन रात खट्नु प्रछ भन्ने विचारका साथ्  बाटो निर्माण देखि खानेपानी सम्मका काम लगाएत कामको जिम्मा लिने र गर्ने समेत गरि सकेका छन | जसकारण खगाराजको यो सक्रियता र सामाजिक काम प्रतिको लगाव देखेर स्थानीय युवाहरुले पाटि गत या स्वतन्त्र बाटै भए पनि  उनि वडा अध्यक्ष भएर काम गर्नु पर्ने धारणा ब्यक्त गर्न थालेका छन तर यस बिषयमा उनि संग कुरा गर्दा आफु नेपालि कांगेस निकट रहेको र पाटीको हित बिपरित नजाने यदि पाटीले जिम्मेवारी दिएको खण्डमा स्थानीयको चाहनाको पनि सम्मान गर्ने बताएका छन  | त्ययस्तै स्थानीय युवा हरुका अनुसार खगराज गैरेले यदि टिकट पाएको खण्डमा  अपवाद बाहेक कुनै मत  बाहिर  जाने छैन | चाहे जो जुनसुकै पाटीको भएता पनि खगराजको लागि पुण साथ् रहने छ | 

Comments

Leave a comment